Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

जेनजी प्रदर्शनकारीले रास्वपा सभापति रवि लामिछानेलाई कारागारबाट मुक्त गरे

जेनजी प्रदर्शनकारीले रास्वपा सभापति रवि लामिछानेलाई कारागारबाट मुक्त गरे

  • काठमाडौँ। जेनजी प्रदर्शनकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागारबाट मुक्त गराएका छन्।

    घटनासँगै प्रदर्शनकारी र सरकारबीचको तनाव थप बढेको छ। हाल घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ र स्थिति नियन्त्रणमा राख्न प्रयास जारी छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij