
काठमाडौँ।देशको पछिल्लो राजनीतिक परिस्थितिपछि बालेन शाहलाई प्रधानमन्त्री बनाउन सबै राजनीतिक दल र सेना तयार भएका छन्।
तर, यसका लागि बालेन शाहको स्वीकृति आवश्यक रहेको बताइएको छ। अहिलेसम्म उनले यसबारे स्पष्ट प्रतिक्रिया दिएका छैनन्। बालेनले वर्तमानमा संसद् विघटन हुनुपर्ने माग राखेका छन् र त्यसपछि मात्र आफ्नो कदम अघि बढाउने संकेत दिएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij