Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

ललितपुरका सबै प्रहरी फर्किए कार्यालय

ललितपुरका सबै प्रहरी फर्किए कार्यालय

  • काठमाडौं – ललितपुर जिल्लाका अधिकांश प्रहरी कार्यालयहरू जेनजी आन्दोलनकारीको आक्रमणपछि जलेका छन्। प्रदर्शनकारीहरूले गोली चलाएर आफ्ना साथीहरूको ज्यान लिएको आरोप लगाउँदै प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए।

    साना प्रहरी चौकीहरू ध्वस्त भएपछि प्रहरी टोलीहरू भागेर जिल्ला प्रहरी कार्यालयमै समेटिएका छन्। यस घटनाले जिल्लामा शान्ति–सुरक्षाबारे ठूलो प्रश्न उठाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij