
काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर प्रत्येक शहीद प्रहरी परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराइने भएको हो ।
यस निर्णयले आन्दोलनमा ज्यान गुमाएका प्रहरी परिवारलाई तत्कालीन राहत पुग्ने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij