Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

पुनर्निर्माण कोषमा योगदान दिन आह्वान

पुनर्निर्माण कोषमा योगदान दिन आह्वान

  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन् ।बुधबार स्थापना गरिएको  कोषमा सहयोग गर्न मन्त्री घिसिङले आह्वान गरेको हो । सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरिसकेको छ ।

    समितिले पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्दै पुनर्निर्माणको काम थाल्ने मन्त्री घिसिङले जानकारी दिँदै  भौतिक संरचनामा आगजनी र तोडफोडले ठूलो क्षति भएकाले आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष स्थापना गरिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij