Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

त्रिपक्षीय बैठकमा सहभागी हुन पाउनुपर्ने भन्दै जेनजीको एक समूहद्वारा बालुवाटार बाहिर धर्ना

त्रिपक्षीय बैठकमा सहभागी हुन पाउनुपर्ने भन्दै जेनजीको एक समूहद्वारा बालुवाटार बाहिर धर्ना

  • काठमाडौँ ।  जेनजीको एक समूहले बालुवाटार बाहिर धर्ना दिइरहेको छ ।  चुनावको वातावरण प्रयासस्वरुप बुधबार बालुवाटारमा बसेको त्रिपक्षीय बैठकमा सहभागी हुन पाउनुपर्ने भन्दै जेनजीको एक समूहले बालुवाटार बाहिर धर्ना दिइरहेको हो ।

    dharna.jpg

    त्रिपक्षीय बैठकमा जेनजीको तर्फबाट १३ जना प्रतिनिधि सहभागी छन् । तर जेनजीकै एक समूह भने बैठकमा सहभागी हुन नपाएको भन्दै बालुवाटार बाहिर धर्नामा छन् । 

    उनीहरुले आफूहरू पनि बैठकमा सहभागी हुन पाउनुपर्ने बताउँदै बालुवाटार बाहिर धर्ना दिइरहेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij