काठमाडौं । सुजित कुमार शाक्य एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले शाक्यलाई सीइओमा नियुक्त गरेको हो । शाक्य अहिले नबिल बैंकको वरिष्ठ डेपुटी सीइओमा कार्यरत छन । ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij