Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

प्रधानमन्त्री कार्कीद्वारा सबै मन्त्री र सचिवहरूसँगको छलफल

प्रधानमन्त्री कार्कीद्वारा सबै मन्त्री र सचिवहरूसँगको छलफल

  • काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल को आयोजना गरेकी छिन् । 

    वर्तमान सरकार गठन भएपछि सम्पन्न भएयताको  कार्य प्रगति  बारे जानकारी लिई आगामी दिनमा गर्नुपर्ने कार्यभार दिने विषयमा यो छलफलको आयोजना गरिएको हो ।

    सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी जारी रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij