Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

नेपाली कम्युनिस्ट पार्टीद्वारा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक

नेपाली कम्युनिस्ट पार्टीद्वारा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक

  • काठमाडौँ । बुधबार   विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले घोषणापत्र  पत्र सार्वजनिक गरेको छ । 

    काठमाडौँको भृकुटीमण्डपमा आयोजित  एकता घोषणा कार्यक्रमकाबीच सो  घोषणापत्र  सार्वजनिक गरिएको हो । पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरे ।

    नेकपा माओवादी र नेकपा एससहितका विभिन्न १० वटा घटक मिलेर नयाँ दल घोषणा गरिएको हो ।पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ ।नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव  हलबाट पारित गरिएको हो ।सो सार्वजनिक २३ बुँदे घोषणा यसप्रकार रहेका छन् ।

    manefsto.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij