काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्से बजारमा दुई अंकको गिरावट देखा परेको छ। नेप्से सूचक ३०.०२ अंकले घटेर २५६६.०९ बिन्दुमा अंकमा बन्द भएको छ।
आजको कारोबार ४ अर्ब ९० करोड ७६ लाख २४ हजार २ सय २८ रुपैयाँ ४० पैसा बराबर भएको हो । १ करोड ६ लाख १९ हजार १ सय ८० कित्ता शेयरको खरिद बिक्री भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij