Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

वाग्मतीका प्रदेश प्रमुखमा शर्मा


नया सडक

२०७८, भदौ ४ शुक्रबार (From Archieve)

  • 1.2k
    Shares

  • वाग्मतीका प्रदेश प्रमुखमा शर्मा

    काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशका प्रदेश प्रमुखमा सङ्खुवासभाका यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ । 

     राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम शर्मालाई आज प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

     यसअघि राष्ट्रपतिले सरकारकै सिफारिसमा संविधानको धारा १६५ को उपधारा (१)को खण्ड (ख) बमोजिम वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँलाई आजै पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस