
कमलामाई (सिन्धुली)।सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका१ बस्तीपुरमा रुखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज दिउँसो अविरल वर्षासँगै आएको पहिरोले सालको रुख टहरामा खसेको थियो । घटनामा टहरामा ओत लागेका नौ...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij