काठमाडौँ ।भक्तपुरलाई पूर्ण खोप सुनिश्चितजिल्ला घोषणा गरिएको छ ।भक्तपुरमा आयोजित एक कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई पूर्ण खोप सुनिश्चितजिल्ला घोषणा गरेका हुन् ।मन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij