Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

सुनको मूल्यमा नयाँ रेकर्ड ,प्रतितोला  १ लाख २० हजार ८०० रुपैयाँ 


नया सडक

२०८०, मंसिर १७ आइतबार (From Archieve)

  • 564
    Shares

  • सुनको मूल्यमा नयाँ रेकर्ड ,प्रतितोला  १ लाख २० हजार ८०० रुपैयाँ 

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।


    आज चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ५४५ रुपैयाँ कायम भएको छ । शुक्रबार  चाँदी प्रतितोला एक हजार ५४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रतिक्रिया दिनुहोस