Logo

May 17 2024 | २०८१, जेठ ४गते

images

राष्ट्रिय बिमा प्राधिकरणको  नीति २०८० सार्वजनिक (पूर्ण पाठसहित)


नया सडक

२०८०, फागुन २० आइतबार

  • 819
    Shares

  • राष्ट्रिय बिमा प्राधिकरणको  नीति २०८० सार्वजनिक (पूर्ण पाठसहित)

    काठमाडौं ।  नेपाल बिमा प्राधिकरणले राष्ट्रिय बिमा नीति २०८० सार्वजनिक गरेको छ । बिमा नीतिमा बिमाको पहुँच विस्तार, बिमामा अनुदान, बिमाको दीर्घकालीन उद्देश्य, गरिबी निवारणमा बिमाको उपयोगलगायतका विषय समेटिएका छन् । बिमा प्राधिकरणले बिमा क्षेत्रको विकास, विस्तार र प्रवद्धनका लागि यो नीति मागर्दशक रहने जनाएको छ ।नीति कार्यान्वयन प्रारम्भ भएको ५ वर्षभित्र यसको सम्रग मूल्यांकन गर्ने कुरा उक्त नीतिमा उल्लेख छ ।हाल नेपालमा १४ वटा जीवन बिमा, १४ वटा निर्जीवन बिमा, २ वटा पुनर्बिमा र ७ वटा लघुबिमा कम्पनी सञ्चालनमा छन् ।

    images

    राष्ट्रिय बिमा नीति सार्वजनिक (पूर्ण पाठ)

    प्रतिक्रिया दिनुहोस