Logo

May 15 2024 | २०८१, जेठ २गते

images

लगानी सम्मेलनमा भारतीय लगानीकर्ताहरूका लागि हातेपुस्तिका ‘ह्यान्ड बुक’ सार्वजनिक


नया सडक

२०८१, वैशाख १७ सोमबार

  • 384
    Shares

  • लगानी सम्मेलनमा  भारतीय लगानीकर्ताहरूका लागि हातेपुस्तिका ‘ह्यान्ड बुक’ सार्वजनिक

    काठमाडौं । नेपालमा भारतीय लगानीकर्ताहरूका लागि हातेपुस्तिका ‘ह्यान्ड बुक’ सार्वजनिक गरिएको छ । लगानी सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले सो ह्यान्डबुक सार्वजनिक गरेका हुन् ।

    images

    नेपाल चेम्बर अफ कमर्सले तयार पारेको सो ह्यान्डबुकलाई नेपाल स्थित भारतीय राजदूतावासले सघाएको छ । ह्यान्डबुकमा नेपालमा व्यापारको अवस्था, वैदेशिक लगानीको अवस्था र नियमन,उद्योग दर्ता र सञ्चालन, भूमि कानुन,जनशक्ति, आयात निर्यात,औद्योगिक क्षेत्र, करप्रणाली र ऊर्जा क्षेत्रलगायतका आवश्यक विषयहरूको जानकारी सामेल गरिएको छ । लगानी सम्मेलनमा भाग लिन २१ ब्यान्डका उद्योगी व्यवसायी नेपाल आएका छन् ।

    प्रतिक्रिया दिनुहोस