Logo

May 15 2024 | २०८१, जेठ २गते

images

लगानी सम्मेलनमा नेपाल र भारतका व्यापारिक संस्थाहरूबीच लगानीसम्बन्धी सझदारी


नया सडक

२०८१, वैशाख १७ सोमबार

  • 339
    Shares

  • लगानी सम्मेलनमा नेपाल र भारतका व्यापारिक संस्थाहरूबीच लगानीसम्बन्धी सझदारी

    काठमाडौं । नेपाल उद्योग व्षापार महासंघ र भारतको इन्डियन इन्डस्ट्रिज एसोसएसन(आईआईए)बीच सहकार्य र सहयोग गर्ने समझादारी भएको छ । तेस्रो लगानी सम्मेलनको क्रममा यो समझदारी भएको हो ।

    images

    दुवै संस्थाहरूले आफ्ना सदस्यहरूलाई पारस्परिक लाभ प्राप्त हुने किसिमले यो समझदारी भएको छ । विज्ञान र प्रविधिको प्रयोगगरी दुवै पक्ष उद्योग व्षपारमा सहकार्य गर्ने समझदारीमा जनाइएको छ ।
     

    प्रतिक्रिया दिनुहोस