Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

दाँत दुखेपछि प्रधानमन्त्री प्रचण्ड परीक्षण गराउन बीर अस्पताल पुगे

दाँत दुखेपछि प्रधानमन्त्री प्रचण्ड परीक्षण गराउन बीर अस्पताल पुगे

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षण गराउन बुधबार दिउँसो वीर अस्पताल पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई बुधबार विहानदेखि दाँत दुख्न थालेको महसुस भएको भएको हो । 

    प्रधानमन्त्री प्रचण्डको सचिवालय अनुसार  दन्त परीक्षणका लागि वीर अस्पताल पुगेको हुन् ।हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij