Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

माडवाडी सेवा समितिको निर्वाचन /मत गणना सम्पन्न,  चौधरी समूहका २२ र बजाज समूहका ९जना विजयी


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 1.2k
    Shares

  • माडवाडी सेवा समितिको निर्वाचन /मत गणना सम्पन्न,  चौधरी समूहका २२ र बजाज समूहका ९जना विजयी

    काठमाडौं । माडवाडी सेवा समिति नेपालको मत गणना सम्पन्न भएको छ । गत शनिबार जेठ १२ गते  सम्पन्न भएको   कार्यसमिति सदस्यको निर्वाचनमा उद्योगी व्यवसायी प्रमोद चौधरी समूहको २२ र सीए नारायण बजाज समूहको ९ कार्य समिति सदस्य निर्वाचित भएका हुन् ।

    निर्वाचन समितिका अनुसार विजयी उम्मेदवारहरूमा प्रमोदकुमार अग्रवाल(चौधरी), ओमप्रकाश बंशल, विजयकुमार चौधरी , अनिलकुमार केडिया, पवनकुमार अग्रवाल, पंकज जालान, सुनिलकुमार धानुका, श्रवणकुमार संघई , सन्तोषकुमार अग्रवाल( खेतान), भवनीशंकर मिन्डा, मदनलाल अग्रवाल मित्तल, निरञ्जनकुमार टिबडेवाल, मनोजकुमार चितलांगिया, धर्मेन्द्र अग्रवाल( मोहन कुलेश्वर) अनुराग गोयल, अशोक कुमार पोद्दार , विनोदकुमार अग्रवाल ,सञ्जयकुमार अग्रवाल,  हेमन्त गाडिया (सुबोध) अनिलकुमार शर्मा( अमृतभोग)। आनन्दकुमार रुगंटा, विनितकुमार शारडा, विनितकुमार अग्रवाल(चचान), ओमप्रकाश लोहिया, पशुपति टेकडीवाल, विमलकुमार केडिया, सन्दिप अग्रवाल (माखरिया), ऋषिकेश जाजोडिया, श्यामसुन्दर घिरैया र  श्यामलाल सरावगी विजयी भएका छन् ।६४ जना प्रतिस्पर्धामा रहेकोमा ३१ जना निर्वाचनमा विजयी भएका हुन् ।

    हेर्नुहोस यस्तो छ मत परिणाम:

    marwaru nirwachan 81.png

    प्रतिक्रिया दिनुहोस