Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

शेयर बजार : नेप्से परिसूचक ११.६० अंकले घट्यो २०६०.१६ विन्दुमा ,४ अर्बभन्दा बढीको कारोबार


नया सडक

२०८१, असार १२ बुधबार

  • 573
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ११.६० अंकले घट्यो  २०६०.१६ विन्दुमा ,४ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं ।आज नेप्से परिसूचक ११.६० अंकले घट्यो  २०६०.१६ विन्दुमा आएको छ । आज ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
    १३ मध्ये ३ वटा समूहको सूचकमात्र बढेको छ । 
    यस दिन ३०५ कम्पनीको ८७ लाख २७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १६ करोड ४६ लाखभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः गुडविल फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस