Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

नारायणगढ –मुग्लिन सडक अवरुद्ध


नया सडक

२०८१, असार १२ बुधबार

  • 537
    Shares

  • नारायणगढ –मुग्लिन सडक अवरुद्ध

     

    चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

     

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उहाँले राससलाई बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस