Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

रामेछापको लिखुमा बस दुर्घटना : ७ जना घाइते, २ को अवस्था गम्भीर


नया सडक

२०८१, असार १४ शुक्रबार

  • 486
    Shares

  • रामेछापको लिखुमा बस दुर्घटना : ७ जना घाइते, २ को अवस्था गम्भीर

    काठमाडौं । रामेछापको लिखु तामाकोसी गाउँपालिका स्थित बिर्ता लामपानीमा यात्रुबाहक बस दुर्घटना भएको छ। आज बिहान भएको दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन्।
    घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर भएको घटनास्थलमा उपस्थित स्थानीय प्रदीप श्रेष्ठले जानकारी दिए।

    खिम्ति केउरिनि हुँदै मन्थली जाँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको यात्रुबाहक बस  बिहान दुर्घटना भएको हो।

    प्रतिक्रिया दिनुहोस