Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक घट्यो

  • काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ०.१९ विन्दुले घटेको छ । यससँगै सूचक २०५१.७३ अंकमा आएको छ । ६ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३६ कम्पनीको १ हजार ७ सय ७९ कित्ता सेयर कारोबार भएको छ ।९ कम्पनीको भाउ बढ्दा २४ वटाको मूल्य घटेको छ ।




    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij