Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

शेयर बजार : नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा ,४ अर्ब ५७ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, असार १८ मंगलबार

  • 618
    Shares

  • शेयर बजार :  नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा ,४ अर्ब ५७ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा आएको छ । आज ४ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन सबै समूहका सूचक बढेका छन् ।

    यस दिन ३१५ कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ३३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा परेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः गुडविल फाइनान्स र युनाइटेड इर्दी मर्दी आरबी हाइड्रोपावर रहेका छन् ।  

     

     

    प्रतिक्रिया दिनुहोस