Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

सुनको मूल्य तोलामा चार सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ

सुनको मूल्य तोलामा चार सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि छापावाल सुन प्रतितोल ४०० रुपैयाँले बढेर १ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ । 
    बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय २५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij