Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ, अहिलेसम्मकै उच्च

शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ, अहिलेसम्मकै उच्च

  • काठमाडौं । सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनेको छ ।  सुनको प्रति  तोला मूल्य करिब डेढ लाख पुगेको हो ।यसअघि अहिलेसम्मको   साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेको थियो ।

    सो रेकर्ड शुक्रबार तोडियो ।  शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij