Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर


नया सडक

२०८१, साउन २० आइतबार

  • 360
    Shares

  • यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ७१ पैसा र बिक्रीमा १३४ रुपैयाँ ३१ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ १० पैसा र बिक्रीमा ८७ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७५ पैसा र सिंगापुरे डलर एकको खरिद दर १०० रुपैयाँ ४२ पैसा र बिक्री दर १०० रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । 

    आज जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रुपैयाँ २ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५६ पैसा र बिक्रीमा १८ रुपैयाँ ६४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ७९ पैसा र कतारी रियाल एकका खरिद मूल्य ३६ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ८३ पैसा तोकिएको छ । 

    प्रतिक्रिया दिनुहोस