Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

तोलामा रु दुई सयले घट्यो सुनको मूल्य ,  प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँ

तोलामा रु दुई सयले घट्यो सुनको मूल्य ,  प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँ

  • काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल  सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ७२५ रुपैयाँ निर्धारण भएको छ । 


    आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १७ सय ८५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij