Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

पर्सा प्रहरीद्वारा राजस्व छलीको आशंकामा सैंतिस लाख बयसट्ठी हजार नौ सय सोह्र बराबरको औषधी तथा खुद्रा सामान पक्राउ

पर्सा प्रहरीद्वारा राजस्व छलीको आशंकामा सैंतिस लाख बयसट्ठी हजार नौ सय सोह्र बराबरको औषधी तथा खुद्रा सामान पक्राउ

  • काठमाडौं । राजस्व छलीको आशंकामा सैंतिस लाख बयसट्ठी हजार नौ सय सोह्र बराबरको औषधी तथा खुद्रा सामान पर्सा प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धानका लागि पठाएको छ ।

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी पर्साको कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको सैंतिस लाख बयसट्ठी हजार नौ सय सोह्र बराबरको औषधी तथा खुद्रा सामानहरू आवश्यक कारवाहीको  राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको हो ।

    पर्सा प्रहरीले जनाए अनुसार मिति २०८१।०४।१७ गते अं.२२ः०५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१४ गण्डक स्थित सडकखण्डबाट ना.७ ख १६३१ नम्बरको ट्रकमा सैंतिस लाख बयसट्ठी हजार नौ सय सोह्र रुपैया बराबरको औषधी तथा खुद्रा सामानहरू राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij