Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

सुनको मूल्य तोलामा २३ सयले घट्यो,  प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँ

सुनको मूल्य तोलामा २३ सयले घट्यो,  प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँ

  • काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २३ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको छ ।आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले घटेको छ ।

    आज चाँदीको भाउ पनि प्रतितोला ६० रुपैयाँले घटेर १७ सय २५ रुपैयाँ कायम भएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij