Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

सुनको मूल्य तोलामा १४ सयले घट्यो,  प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ

सुनको मूल्य तोलामा १४ सयले घट्यो,  प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ

  • काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार २४ क्यारेट ९छापावाल० सुन प्रतितोला १४ सय रुपैयाँले घटेर १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १७ सय १० रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३९३।५६ डलरमा र चाँदी प्रतिऔंस २७।२५ डलरमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij