Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

डोल्मा इम्प्याक्ट १ ले मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर दोस्रो बजारमा विक्री गर्ने

डोल्मा इम्प्याक्ट १ ले मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर दोस्रो बजारमा विक्री गर्ने

  • काठमाडौं ।  डोल्मा इम्प्याकट–१ ले मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको २६ लाख ५ हजार ९०० कित्ता शेयर विक्री गर्ने भएको छ ।

    डोल्माले उक्त शेयर दोस्रो बजारमा बिक्री गर्ने जनाएको छ । विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम सर्वसाधारणको जानकारीका लागि कम्पनीले उक्त सूचना जारी गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij