Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

सुनको मूल्य तोलामा १,५०० ले बढ्यो ,  प्रतितोला एक लाख ४८ हजार १०० रुपैयाँ

सुनको मूल्य तोलामा १,५०० ले बढ्यो ,  प्रतितोला एक लाख ४८ हजार १०० रुपैयाँ

  •  काठमाडौँ ।  आज  सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी भने प्रतितोला ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी एक हजार ७३० रुपैयाँमा किनबेच भएको छ । बिहीबारको बजारमा चाँदी तोलामा एक हजार ६९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij