Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २१.८४ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक २१.८४ अंकले बढ्यो

  • काठमाडौँ ।प्रि ओपन सेसनमा नेप्से सूचक २१.८४ अंकले बढेको  छ । यससँगै सूचक २९७९.५९ विन्दुमा आएको छ ।

    २ करोड ८६ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय २१ कम्पनीको ५४ हजार ५ सय २१ कित्ता सेयर कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij