Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

आज कति हो त सुनचाँदीको मूल्य ?

आज कति हो त सुनचाँदीको मूल्य ?

  •  काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख ५२ हजार ३०० रुपैयाँ कायम छ ।
    मंगलबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १८ सय ५० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५०७ र चाँदी प्रतिऔंस २९.८८ डलरमा कारोबार भइरहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij