
काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १८ सय २० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला १८ सय ३० रुपैयाँ रहेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij