Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सिविआईएल सेक्यूरिटिजको साधारण सभा असोज ६ गते


नया सडक

२०८१, भदौ १६ आइतबार

  • 267
    Shares

  • सिविआईएल सेक्यूरिटिजको साधारण सभा असोज ६ गते

    काठमाडौं । सिविआईएल सेक्यूरिटिज लिमिटेडले असोज ६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । भदौ १३ गते बसेको क्यापिटलको सञ्चालन समितिको बैठकले कम्पनीकै प्रधान कार्यालय कुपण्डोल, ललितपुरमा बिहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । 

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । 

    यस वर्ष क्यापिटलले आफ्ना शेयरधनीहरूका लागि करसमेत ५ दशमलव २६ प्रतिशत नगद लाभांशसमेत वितरण गर्न लागेको छ ।

    प्रतिक्रिया दिनुहोस