Logo

May 16 2025 | २०८२, जेठ २गते

May 16 2025 | २०८२, जेठ २गते

images

आज सुन–चाँदीको भाउ कति छ  ?

आज सुन–चाँदीको भाउ कति छ  ?

  • काठमाडौं । आज सुन–चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम छ । मंगलबार चाँदीको भाउ पनि प्रतितोला १७ सय ७५ रुपैयाँ कायम रहेको छ । 
    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४९६.७६ डलर र चाँदी प्रतिऔंस २८.४५ डलरमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij