Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

शेयर बजार : नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ बिन्दुमा, १३ अर्ब ५७ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ बिन्दुमा, १३ अर्ब ५७ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज  नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ बिन्दुमा आएको छ । आज १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    यस दिन १०६ कम्पनीको सेयर भाउ बढेको छ भने १३३ को घटेको छ । ५ वटाको मूल्य स्थिर देखिएको छ । त्यसमध्ये १२ कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट लागेको छ । ५ वटा उपसमूह बढेका छन् भने बाँकी समूहमा गिरावट देख्न सकिन्छन् । आज सबैभन्दा धेरै निर्जीवन बिमा समूह बढेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij