Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

आज पनि सुनको भाउ स्थिर , प्रतितोला १ लाख ५२ हजार रुपैयाँ

आज पनि सुनको भाउ स्थिर , प्रतितोला १ लाख ५२ हजार रुपैयाँ

  •  

    काठमाडौं । आज पनि सुनको भाउ स्थिर  भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम छ ।  मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । 
    आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १७ सय ५५ रुपैयाँ कायम भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij