Logo

May 16 2025 | २०८२, जेठ २गते

May 16 2025 | २०८२, जेठ २गते

images

आज सुन–चाँदीको भाउ कति छ  ?

आज सुन–चाँदीको भाउ कति छ  ?

  • काठमाडौं ।  आज बिहीबार पनि सुनको भाउ स्थिर रहेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १७ सय ६५ रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४९५ र चाँदी प्रतिऔंस २३.४ डलरमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij