Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ५.४६ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ५.४६ अंकले बढ्यो

  • काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ५.४६ विन्दुले बढेको  छ । यो सूचक २७३२.८२ अंकमा आएको छ । ३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५९ कम्पनीको २५ हजार ६ सय २२ कित्ता सेयर कारोबार भएको छ ।

    ३२ कम्पनीको भाउ बढेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij