Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

सुनको मूल्य प्रतितोला एक सयले बढ्यो , प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ

सुनको मूल्य प्रतितोला एक सयले बढ्यो , प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ

  • काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १७ सय ५५ रुपैयाँ कायम भएको छ ।

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४९७.९९ डलरमा र चाँदी प्रतिऔंस २८ डलरमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij