Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २.०२ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक २.०२ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.०२ विन्दुले बढेको  छ । यससँगै सूचक २६४८.०६ अंकमा आएको छ । ७ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३१ कम्पनीको १४ सय ८० कित्ता सेयर कारोबार भएको छ ।

    १२ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij