Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

सुनको मूल्य दुई सयले बढ्यो , प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँ

सुनको मूल्य दुई सयले बढ्यो , प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँ

  • काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १७ सय ६५ रुपैयाँ कायम भएको छ ।
    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५०१.७८ डलरमा र चाँदी प्रतिऔंस २८.२६ डलरमा कारोबार भइरहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij