Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

शेयर बजार : नेप्से परिसूचकमा २२.७३ अंकले घटेर २६१०.२१  बिन्दुमा, ६ अर्ब ८५ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा २२.७३ अंकले घटेर २६१०.२१  बिन्दुमा, ६ अर्ब ८५ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा २२.७३ अंकले घटेर २६१०.२१  बिन्दुमा आएको छ । आज ६ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।१३ मध्ये ३ वटा समूहका सूचकमात्र हरियो भएको छ । 

    यस दिन ३१७ कम्पनीको १ करोड ५४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज ३४ करोड ७३ लाखभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएलजी इन्सुरेन्स र ग्रीनलाइफ हाइड्रोपावर परेका छन् । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij