काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १५.२४ विन्दुले बढेको छ । यससँगै सूचक २६२५.४६ अंकमा आएको छ । २१ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५९ कम्पनीको ३३ सय ४ कित्ता सेयर कारोबार भएको छ ।
३३ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ ।