Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

सुनको मूल्य एक सयले घट्यो , प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँ

सुनको मूल्य एक सयले घट्यो , प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँ

  • काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १७ सय ९५ रुपैयाँ कायम भएको छ ।

    बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij