Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

सुनको भाउ आज फेरि नयाँ रेकर्ड कायम,  प्रतितोला  १ लाख ५६ हजार ३०० रुपैयाँ

सुनको भाउ आज फेरि नयाँ रेकर्ड कायम,  प्रतितोला  १ लाख ५६ हजार ३०० रुपैयाँ

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला ३ हजार रुपैयाँले बढेर १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँले बढेर १८ सय ६० रुपैयाँ कायम भएको छ ।


    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५६८.८ र चाँदी प्रतिऔंस २९.९७ डलरमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij