Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

शेयर बजार : नेप्से परिसूचकमा ११.५८ अंकले बढेर  २५८८.३५ बिन्दुमा, ५ अर्बभन्दा बढीको कारोबार


नया सडक

२०८१, असोज ६ आइतबार

  • 84
    Shares

  • शेयर बजार : नेप्से परिसूचकमा ११.५८ अंकले बढेर  २५८८.३५ बिन्दुमा, ५ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ११.५८ अंकले बढेर  २५८८.३५ बिन्दुमा आएको छ । 
    ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।आज  ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ८ वटा समूहको सूचक हरियो बनेको छ ।

    यस दिन ३२५ कम्पनीको १ करोड २४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ८० लाखभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएलजी इन्सुरेन्स र नेपाल फाइनान्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस